झबिन्द्र पाण्डेको लय स्वरमा रहेको तिज गित “जाममा फसियो”सार्बजनिक हेर्नुहोस भिडियो सहित | यमन खनालको लोकदोहोरी एल्वम आत्म हत्या बजारमा | अनुका लामाको लोक गीति एल्बम"यथार्थ कहानी बजारमा | Ruda Rudai Bhijyo Sirani by yaman khanal,sarita thapa- New Lok Dohori Song 2017 MP3 Download | नेपाली साँगितिक दुनियामा उदाउदै स्वस्तिका दुलाल | Hamro pyaro gulmi by devi gharti Bom Bahadur khadka New Lok Dohori Song MP3 Download | Ukaliko Barko Buto By Puran Pravat, Juna Sirish and Sarita poudel New Lok Dohori Song MP3 Download | Timrai Yaadma by Tika Pun& Nabaraj Timalsina New Nepali Lok Dohori Mp3 Song Download now | Ishwor Sanga By Purnakala Bc & Pawan Pariyar New Nepali Lok Dohori Mp3 Song Download now | Chandra Surya Jhanda By Yaman Khanal And Devi Gharti New Nepali Lok Dohori Mp3 Song Download now 2017 |

एकनारायण भन्डारिको लय शब्द तथा सुन्दर खनालको सुमधुर आवाजमा रहेको गीत बजारमा - .


चर्चित लय शब्दका खानी एकनारायण भन्डारिको बिल्कुलै नयाँ लय शब्दमा तयार पारिएको मर्मस्पर्शी लोक गीतलाइ रामु जि सि संगीतप्रेमी ले बजारमा ल्याउन लागेका छन । आफ्नो देश छोडेर प्रदेशमा पैसा कमाएर सुखी हुने, परिवार संग रमाउने छुट्टै संसारको कल्पना बनाउने सोच पूरा नहुने रहेछ भन्दै छन भन्डारी, प्रदेशमा रहेका प्रदेशीको कथा संग ठ्याक्कै मिलाएर भन्डारी शब्द कोरेका छन, "सोचेको पुग्दै पुगेन" शीर्षक राखेर तयार पारिएको उक्त मीठो गीत सुनेपछी जो सुकै प्रदेशीले पनि मन पार्ने बताउछन भन्डारी । सबैको मन छुने गरि बनाइएको उक्त लय शब्दलाई अर्का सर्जक तथा गायक सुन्दर खनाल र गायिका सरिता सुनार ले उत्तिकै मीठो आवाजमा गायका छन, गायक खनाल भन्छन - मैले सबै भन्दा धेरै मिहिनेत यो गीतमा गरेको छु र यो गीत बजारमा आउना साथ सबैले मन पार्ने दाबी समेत गरेको छु, किनकी यो गीत ले प्रदेशी को पीडा लाई झल्काएको छ, हुन त प्रदेशिको पीडा हरु गीत अरु पनि छन तर यो एक अलग्गै बनेको बताउछन । गायक खनाल र सरिताको सुमधुर आवाजमा सजिएको उक्त गीतको छांयाकन सकिएको बताउछन गायक खनाल , भने उक्त गीतको सुटिङ काठमाडौं को धेरै ठाउँमा गरिएको छ भने नबमोडेलमा माधब खनाल र अहिलेकी चर्चित मोडल नायिका मन्जिता के सि को जोडदार अभिनय रहेको छ , अबको केही दिनमा नै दर्शक श्रोता को सामु आउने र उक्त गीतबाट धेरै दर्शक श्रोता को मांया पाउने  कुरा बताउछन सुन्दर खनाल ,आशा गरौ यो सोचेको पुग्दै पुगेन भन्ने मीठो गीतले हामी सबैको मन जित्न सफल होस कामना छ सम्पुर्ण युनिटलाइ ।
जय गीत जय संगीत - .Image title