झबिन्द्र पाण्डेको लय स्वरमा रहेको तिज गित “जाममा फसियो”सार्बजनिक हेर्नुहोस भिडियो सहित | यमन खनालको लोकदोहोरी एल्वम आत्म हत्या बजारमा | अनुका लामाको लोक गीति एल्बम"यथार्थ कहानी बजारमा | Ruda Rudai Bhijyo Sirani by yaman khanal,sarita thapa- New Lok Dohori Song 2017 MP3 Download | नेपाली साँगितिक दुनियामा उदाउदै स्वस्तिका दुलाल | Hamro pyaro gulmi by devi gharti Bom Bahadur khadka New Lok Dohori Song MP3 Download | Ukaliko Barko Buto By Puran Pravat, Juna Sirish and Sarita poudel New Lok Dohori Song MP3 Download | Timrai Yaadma by Tika Pun& Nabaraj Timalsina New Nepali Lok Dohori Mp3 Song Download now | Ishwor Sanga By Purnakala Bc & Pawan Pariyar New Nepali Lok Dohori Mp3 Song Download now | Chandra Surya Jhanda By Yaman Khanal And Devi Gharti New Nepali Lok Dohori Mp3 Song Download now 2017 |

आर बी लामा द्धारा निर्देशित चलचित्र "बन देवता "अब छिट्टै मकाउ र हङ्गकङ्गमा प्रदर्शन हुने


Image title

आर बी लामा द्धारा निर्देशित चलचित्र "बन देवता "अब छिट्टै मकाउ र हङ्गकङ्गमा प्रदर्शन हुने भएको छ।आजा उक्त चलचित्र हङकङ र मकाउमा प्रदर्शन गर्ने बिषयमा मकाउ तामाङ्ग घेदुङ्गका अध्यक्ष तथा NRN सल्लाहाकार दोर्जे लामा सङ्ग भेट गरि उक्त कुरा सार्बाजानिक गरिएको हो।छुट्टै बिषय र कथा बस्तुमा निर्मित उक्त चलचित्र हेर्न निर्देशक आर बी लामा र दोर्जे लामाले सबै मकाउ र हङकङ बासी नेपाली हरुलाई आग्रह गरेका छन।कार्यक्रममा निर्माता लङ्क ब तामाङ्गको पनि उपस्थिती थियो ।आफू समाज सेवामा निरन्तर लागि रहेको बताउदै चलचित्र प्रदर्शन बाट जुटेको केही रकम समाजसेवामा लगानी गर्न दोर्जे लामाले निर्माण पक्षलाई आग्रह गर्नु भएको छ।दोर्जे लामा स्वयम्को पनि अभिनय रहेकोे सो चलचित्र आफैले पनि हेर्न नपाएको र मकाउमै दर्शकको बीच बसेर हेर्ने बताउनु भएको छ।नेपालकै होचा पुड्काको सुचिमा पर्ने मेघ मगरले सो चलचित्रमा बन देवताको भुमिका निभाएका छन भने दोर्जे लामा,रितु लामा,दिपिका ढकाल,सरोज दोङ्ग,कमल घर्ती,कमल प्रसाद शर्मा,आदि कलाकार हरुले अभिनय गरेको सो चलचित्र फरक धारको चलचित्र भएको निर्माण पक्षको दाबी रहेको छ।