झबिन्द्र पाण्डेको लय स्वरमा रहेको तिज गित “जाममा फसियो”सार्बजनिक हेर्नुहोस भिडियो सहित | यमन खनालको लोकदोहोरी एल्वम आत्म हत्या बजारमा | अनुका लामाको लोक गीति एल्बम"यथार्थ कहानी बजारमा | Ruda Rudai Bhijyo Sirani by yaman khanal,sarita thapa- New Lok Dohori Song 2017 MP3 Download | नेपाली साँगितिक दुनियामा उदाउदै स्वस्तिका दुलाल | Hamro pyaro gulmi by devi gharti Bom Bahadur khadka New Lok Dohori Song MP3 Download | Ukaliko Barko Buto By Puran Pravat, Juna Sirish and Sarita poudel New Lok Dohori Song MP3 Download | Timrai Yaadma by Tika Pun& Nabaraj Timalsina New Nepali Lok Dohori Mp3 Song Download now | Ishwor Sanga By Purnakala Bc & Pawan Pariyar New Nepali Lok Dohori Mp3 Song Download now | Chandra Surya Jhanda By Yaman Khanal And Devi Gharti New Nepali Lok Dohori Mp3 Song Download now 2017 |

गाउँबाट पढ्न आएका गायक यमन खनाल काठमाण्डौ पसेपछि एसकारण बिग्रिए (भिडियो हेर्नुहोस)


सबै बाबु आमाको सपना उस्तै हुन्छ छोरा ठुलो होला र सहरमा गएर कमाएर आफ्नो परिवार संगै हामीलाई पनि पाल्छ ।तर कहिलेकाही यो सहरले भने भन्दा उल्टो बनाइदिएको हुन्छ ।यस्तै भयो सर्जक /गायक/तथा एरेन्जर यमन खनाललाई ।सुपादेउराली म्यूजिकको प्रस्तुतिमा अर्को रमाइलो र फरक लोकदोहोरी गीत “बिग्रियो यो छोरो”बजारमा आएको छ ।चर्चित गायक तथा एरेन्जर यमन खनाल र जमुना अधिकारीको सुमधुर आवाज रहेको गीतमा लय कृष्ण प्रसाद भट्टराइ र शब्द शिब राज देबकोटाले भरेका हुन् ।गोपी अधिकारी र कृष्ण प्रसाद भट्टराईको लोकदोहोरी गीतको रुपमा बजारमा आएको यस गीतमा अभिनय भने जनक र सुजिताले गरेकी छिन ।यमन खनालकै निर्देशनमा तयार गीतको एरेन्ज पनि यमन खनालले नै गरेका हुन् ।
गीतको पुरा भिडियो हेर्न  क्लिक गर्नुहोस ।