झबिन्द्र पाण्डेको लय स्वरमा रहेको तिज गित “जाममा फसियो”सार्बजनिक हेर्नुहोस भिडियो सहित | यमन खनालको लोकदोहोरी एल्वम आत्म हत्या बजारमा | अनुका लामाको लोक गीति एल्बम"यथार्थ कहानी बजारमा | Ruda Rudai Bhijyo Sirani by yaman khanal,sarita thapa- New Lok Dohori Song 2017 MP3 Download | नेपाली साँगितिक दुनियामा उदाउदै स्वस्तिका दुलाल | Hamro pyaro gulmi by devi gharti Bom Bahadur khadka New Lok Dohori Song MP3 Download | Ukaliko Barko Buto By Puran Pravat, Juna Sirish and Sarita poudel New Lok Dohori Song MP3 Download | Timrai Yaadma by Tika Pun& Nabaraj Timalsina New Nepali Lok Dohori Mp3 Song Download now | Ishwor Sanga By Purnakala Bc & Pawan Pariyar New Nepali Lok Dohori Mp3 Song Download now | Chandra Surya Jhanda By Yaman Khanal And Devi Gharti New Nepali Lok Dohori Mp3 Song Download now 2017 |

अर्घाखाँचीका कलाकारहरुको कलाकारिता क्षेत्रको विकास र बिस्तारका लागि ११ सदस्सीय समाजको गठन


Image title

मिती २०७३ साल पुष महिनाको २७ गते बुधबारका दिन अर्घाखाँची स्थाइ घर भइ हाल काठमाडौंमा बिभिन्न ठाउमा रही अा-आफ्नो ठाउबाट गीत संगीत र अभियानमा स्थापित हुन मिहनेत गरी रहनु भयका कलाकारहरु बिच सधैं भेटघाट हुनु पर्छ सहकार्य हुनु पर्छ, एक आपसमा दु:ख सुख बाढ्नु पर्छ र अर्घाखाँचीका कलाकारहरुको कलाकारिता क्षेत्रको विकास र बिस्तारका लागि मधुसुधन बञ्जाडेको संयोजकत्वमा ११ सदस्सीय समाजको गठन गरिएको छ ।

जसको सदस्हरुमा 
०१ - शितल के सि 
०२ - जीवन परियार 
०३ - विश्वाश नेपाल { प्रकाश }
०४ - शम्भु कुँवर 
०५ - चिरनजिबी अर्याल
०६ - प्रुशोतम पौडेल
०७ - करण थापा मगर 
०८ - सुदिप सागर 
०९ - यमन खनाल 
१० - करिस्मा घर्ती मगर

उक्त भेटघाट कार्यक्रममा निम्नानुसार कलाकारहरु को उपस्थिती थियो ।
----------------------------------------------------------------------------

०१ - शितल के सि 
०२ - मधुसुधन बन्जाडे
०३ - विश्वाश नेपाल { प्रकाश }
०४ - शम्भु कुँवर 
०५ - चिरनजिबी अर्याल
०६ - प्रुशोतम पौडेल
०७ - करण थापा मगर 
०८ - सुदिप सागर 
०९ - जीवन परियार 
१० - यमन खनाल 
११ - सुरज पुन 
१२ - भरत बेल्बासे 
१३ - शिव शाह 
१४ - बिष्णुहरी थापा 
१५ - कमल नेपाल 
१६ - राहुल के सि 
१७ - मिठु आले मगर 
१८ - करिस्मा घर्ती मगर 
१९ - दर्पन यात्री