झबिन्द्र पाण्डेको लय स्वरमा रहेको तिज गित “जाममा फसियो”सार्बजनिक हेर्नुहोस भिडियो सहित | यमन खनालको लोकदोहोरी एल्वम आत्म हत्या बजारमा | अनुका लामाको लोक गीति एल्बम"यथार्थ कहानी बजारमा | Ruda Rudai Bhijyo Sirani by yaman khanal,sarita thapa- New Lok Dohori Song 2017 MP3 Download | नेपाली साँगितिक दुनियामा उदाउदै स्वस्तिका दुलाल | Hamro pyaro gulmi by devi gharti Bom Bahadur khadka New Lok Dohori Song MP3 Download | Ukaliko Barko Buto By Puran Pravat, Juna Sirish and Sarita poudel New Lok Dohori Song MP3 Download | Timrai Yaadma by Tika Pun& Nabaraj Timalsina New Nepali Lok Dohori Mp3 Song Download now | Ishwor Sanga By Purnakala Bc & Pawan Pariyar New Nepali Lok Dohori Mp3 Song Download now | Chandra Surya Jhanda By Yaman Khanal And Devi Gharti New Nepali Lok Dohori Mp3 Song Download now 2017 |

गिति बृत्त चित्र “मेरो प्यारो अर्घाखाँची”



    अर्घाखाँची जिल्लामा जन्मिएर बिगत लामो समय देखी कलाकारीता क्षेत्रमा रहि बिशेषत: लोक दोहोरी गितलाई प्राथमिकतामा राखि गितहरु गर्देै आईरहेका गायक तथा संकलक मधुसुधन बन्जाडेले यसपाली आफु जन्मिएको जिल्लालाई समेटी त्यहाँका कला संस्कृती रिति रिवाज र त्यहाँका पर्यटकीय, धार्मिक क्षेत्रलाई समेटेर गिति बृत्त चित्र मेरो प्यारो अर्घाखाँची तयार पारेका छन । मधुसुधन बन्जाडेकै शब्द तथा लयमा तयार पारिएको यस गितमा मधुसुधन बन्जाडेलाई अर्घाखाँचीकै चर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगरले स्वरमा साथ दिएकि छिन । त्यसैगरी अर्घाखाँची जिल्लाकै सम्पूर्ण कलाकारहरुले अभिनय गरेका छन । जसमा शितल के.सि., प्रेम खड्का, काजोल खनाल, सुरुची रायमाझि, सुधन खड्का हरुको बेजोड अभिनय रहेको छ । करिब १५ दिन अर्घाखाँचीका बिभिन्न ठाँउमा गई छायाँकन गरिएको यो भिडियो लाई पछिलो समयका चर्चित निर्देशक कुमार के.सि. ले निर्देशन गरेका छन । छायांकन हरि नारायण चौधरीको रहेको छ भने अनुप शिवाकोटि को सम्पादन र कमल सौरागको एरेन्जरमा यो गिती बृत्त चित्र तयार गरिएको छ । गितको बजार ब्यवस्थापन गरेको छ उज्यालो म्युजिक प्रा.लि ले । यो गिति बृत्त चित्रले अर्घाखाँची जिल्लालाई स्वदेश तथा बिदेशमा प्रचार -प्रसार गरी जिल्लालाई नै माथी उठाउन सहयोग गर्ने छ ।यो गित छोटो समयमा चर्चामा आउन सफल भएको छ । 
सुपादेउराली अनलाईन रेडियो को तर्फ बाट शुभकामना छ।