झबिन्द्र पाण्डेको लय स्वरमा रहेको तिज गित “जाममा फसियो”सार्बजनिक हेर्नुहोस भिडियो सहित | यमन खनालको लोकदोहोरी एल्वम आत्म हत्या बजारमा | अनुका लामाको लोक गीति एल्बम"यथार्थ कहानी बजारमा | Ruda Rudai Bhijyo Sirani by yaman khanal,sarita thapa- New Lok Dohori Song 2017 MP3 Download | नेपाली साँगितिक दुनियामा उदाउदै स्वस्तिका दुलाल | Hamro pyaro gulmi by devi gharti Bom Bahadur khadka New Lok Dohori Song MP3 Download | Ukaliko Barko Buto By Puran Pravat, Juna Sirish and Sarita poudel New Lok Dohori Song MP3 Download | Timrai Yaadma by Tika Pun& Nabaraj Timalsina New Nepali Lok Dohori Mp3 Song Download now | Ishwor Sanga By Purnakala Bc & Pawan Pariyar New Nepali Lok Dohori Mp3 Song Download now | Chandra Surya Jhanda By Yaman Khanal And Devi Gharti New Nepali Lok Dohori Mp3 Song Download now 2017 |

गायक याम क्षेत्रीको नयाँ पञ्चेवाजको गीत पहाडको पर्वततिर हो , सार्वजनिक (भिडियो सहिति )













गीत संगीतमा एउटा चर्चित नाम हो याम क्षेत्री । क्षेत्रीको नाम नसुनेका र उनलाई नचिन्ने लोक दोहोरीका स्रोता र दर्शक निकै कम होलान । उनै गायक याम क्षेत्रीको नयाँ पञ्चेवाजको गीत पहाडको पर्वततिर हो , सार्वजनिक भएको छ ।

आफ्नो गाँउ ठाउको बयान गरिएको अत्यन्तै राम्रो क्षेत्रीको नयाँ गीतमा उनलाई आवाजमा देवि घर्तिले साथ दिएकी छन ।
समर्पण म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतमा लय तथा शव्द सिर्जना गरेका छन प्रकाश रेग्मीले ।भिडियो निर्देशन कपिल लामाको रहेको 

उक्त गितमा सुरेश श्रेष्ठको छायाकंन   सुजन शाहीको सम्पादन रहेको छ ।याम क्षेत्री मन्जिता के.सी. शङ्कर  गिरी, प्रकाश रेग्मी. मिन राज के.सी.अविरल को अभिनय रहेको  छ।

यो गित छोटो समयमा चर्चामा आउन सफल भएको छ ।

Image title