झबिन्द्र पाण्डेको लय स्वरमा रहेको तिज गित “जाममा फसियो”सार्बजनिक हेर्नुहोस भिडियो सहित | यमन खनालको लोकदोहोरी एल्वम आत्म हत्या बजारमा | अनुका लामाको लोक गीति एल्बम"यथार्थ कहानी बजारमा | Ruda Rudai Bhijyo Sirani by yaman khanal,sarita thapa- New Lok Dohori Song 2017 MP3 Download | नेपाली साँगितिक दुनियामा उदाउदै स्वस्तिका दुलाल | Hamro pyaro gulmi by devi gharti Bom Bahadur khadka New Lok Dohori Song MP3 Download | Ukaliko Barko Buto By Puran Pravat, Juna Sirish and Sarita poudel New Lok Dohori Song MP3 Download | Timrai Yaadma by Tika Pun& Nabaraj Timalsina New Nepali Lok Dohori Mp3 Song Download now | Ishwor Sanga By Purnakala Bc & Pawan Pariyar New Nepali Lok Dohori Mp3 Song Download now | Chandra Surya Jhanda By Yaman Khanal And Devi Gharti New Nepali Lok Dohori Mp3 Song Download now 2017 |

आमाले टपरी गाँसेको पन्चेबाजागित,सार्वजनिक (भिडियो सहिति )



गीत संगीतमा एउटा चर्चित नाम हो श्रीदेबी देबकोटा । श्रीदेबी देबकोटाको नाम नसुनेका र उनलाई नचिन्ने लोकदोहोरीका स्रोता र दर्शक निकै कम होलान । उनै गायिका श्री देबि देबकोटाको नयाँ पञ्चेवाजको गीत आमाले टपरी गासेको पन्चेबाजा गित , सार्वजनिक भएको छ ।

अन्नपुर्ण भिजन प्रा.ली.ले बजार व्यवस्थापन गरेको सो गीतमा एकनारायण भण्डारीको लय /शब्द रहेको यस गितमा बरिष्ठ/चर्चित लोक गायक बद्रि पंगेनी र श्रीदेबि देबकोटाको सुमधुर आवाजमा  रहेको छ   चर्चित निर्देशक शंकर बि.सी निर्देशनमा निर्मित यस गीतको म्युजिक भिडियोलाई राजेश  घिमिरले छायांकन गर्नु भएको छ भने नबिन घर्तिमगरले सम्पादन गर्नु भएको छ । यस गीतमा शकंर बि.सी /रिना थापा/सुरविर पण्डित/रमा थपलीया ले अभिनय गर्नु भएको छ ।सुपादेउराली अनलाईन रेडियो को तर्फ बाटशुभकामना छ ।यो गित छोटो समयमा चर्चामा आउन सफल भएको छ ।