झबिन्द्र पाण्डेको लय स्वरमा रहेको तिज गित “जाममा फसियो”सार्बजनिक हेर्नुहोस भिडियो सहित | यमन खनालको लोकदोहोरी एल्वम आत्म हत्या बजारमा | अनुका लामाको लोक गीति एल्बम"यथार्थ कहानी बजारमा | Ruda Rudai Bhijyo Sirani by yaman khanal,sarita thapa- New Lok Dohori Song 2017 MP3 Download | नेपाली साँगितिक दुनियामा उदाउदै स्वस्तिका दुलाल | Hamro pyaro gulmi by devi gharti Bom Bahadur khadka New Lok Dohori Song MP3 Download | Ukaliko Barko Buto By Puran Pravat, Juna Sirish and Sarita poudel New Lok Dohori Song MP3 Download | Timrai Yaadma by Tika Pun& Nabaraj Timalsina New Nepali Lok Dohori Mp3 Song Download now | Ishwor Sanga By Purnakala Bc & Pawan Pariyar New Nepali Lok Dohori Mp3 Song Download now | Chandra Surya Jhanda By Yaman Khanal And Devi Gharti New Nepali Lok Dohori Mp3 Song Download now 2017 |

सपना र शिशिर को "सोझो मन " तयार हुँदै


Bimal Raj Chhetriगीत संगीतको माहोल जस्तई भयपनी पुराना कलाकार निरन्तरताको लागि र नयाँ रहर ले आउने क्रम चलिरहेको छ । कुनै स्रस्टा सर्जक चाँही नयाँ पुराना गायिक गायिका सँगको शाहअकार्य मा टिकीरहेको पाईन्छ . यस्तै एक जना गीतकार गणेश चौलागाई जो नेपाली संगीत क्षेत्रका बारीस्ठ गायक गायिका देखी नब आगन्तुक कलाकार सम्म शाहअकार्य गरिरहेका छन । यसै क्रम मा भर्खरै मात्र गायन क्षेत्रमा प्रबेस गर्दै गरेकी नब गायिका सपना थापा र् गायक शिशिर भुसाल को नयाँ गीती संग्रह "सोझो मन " को तयारी मा छन । आफु जस्तो सुकै अवस्थामा पनि नेपाली लोक दोहोरी क्षेत्र लाई माया गरिरहने बताउने गणेश चौलागाई र चौलगाइ कै शब्दमा पहिलो अल्बम "हाम्रो नाता" बाट चर्चा कमायाका शिशिर सँगइ संगीतइक क्षेत्रमा प्रबेश गरेकी सपना को समुहले कस्तो श्रीजना ल्याउदैछन त्यो छिट्टै हेर्न र सुन्न पाइने छ ।तेसो त नेपाली कला क्षेत्रका प्रियाे ब्यक्तित्वो बिमल राज छेत्रीको संगीत सम्योजन गणेश चौलागै र शिशिर भुसाल दुबइलाई फापेको छ भन्छन उनिहरु छेत्रीकै संगीत सम्योजन मा रहेको यो " एउटै विश्वाश यो छकी मन्मा हासेपनी रोयनी जिबन्मा सोझो मन्ले तिम्रै हुनी भन्छ कती हासे यो मायामा कती रोये कती तर पनि यो माया मा हस्नी रुनी मन्छ " प्रिज्मा रेकर्डिङ स्टुडियो बबर्महल मा रेकर्ड भयो । सपना भण्डारी र् शिशिर भुसाल को आवाज रहेको यस् गीत मा लय शिशिर भुसाल को रहेको छ भने शब्द गणेश चौलागाई ले लेखेका हुन . अब केही दिन्मै जती सक्दो छिटो स्रोता दर्सक माझ ल्याउने बताउने यो समुहको यो गीत ले चर्चा कमाउने रहर त छ तर स्रोता दर्सक को मन कतिको जित्न सक्ला त्यो त समयले बताउने छ ।