झबिन्द्र पाण्डेको लय स्वरमा रहेको तिज गित “जाममा फसियो”सार्बजनिक हेर्नुहोस भिडियो सहित | यमन खनालको लोकदोहोरी एल्वम आत्म हत्या बजारमा | अनुका लामाको लोक गीति एल्बम"यथार्थ कहानी बजारमा | Ruda Rudai Bhijyo Sirani by yaman khanal,sarita thapa- New Lok Dohori Song 2017 MP3 Download | नेपाली साँगितिक दुनियामा उदाउदै स्वस्तिका दुलाल | Hamro pyaro gulmi by devi gharti Bom Bahadur khadka New Lok Dohori Song MP3 Download | Ukaliko Barko Buto By Puran Pravat, Juna Sirish and Sarita poudel New Lok Dohori Song MP3 Download | Timrai Yaadma by Tika Pun& Nabaraj Timalsina New Nepali Lok Dohori Mp3 Song Download now | Ishwor Sanga By Purnakala Bc & Pawan Pariyar New Nepali Lok Dohori Mp3 Song Download now | Chandra Surya Jhanda By Yaman Khanal And Devi Gharti New Nepali Lok Dohori Mp3 Song Download now 2017 |

प्रियंकाले कंगनालाई दिईन् बधाई !!!


बलिउड अभिनेत्री प्रियंका चोपडा भनेकी छिन् हार्नु भनेको लागि मेरो लागि निकै दुःखको नरमाइलो  कुरो हो । तर कंगना रनौतको हातमा राष्ट्रीय पुरस्कार पर्दा भने  नरमाइलो नलागेको उनको भनाई छ ।

भारतीय राष्ट्रपति प्रणब मुखर्जीको हातवाट कंगनाले नेशनल अवार्ड लिईरहेको बेला प्रियंका अमेरिकामा थिईन् । कंगनाले अवार्ड पाए लगत्तै प्रियंकाले ट्वीट गरेर बधाई दिईन् कंगनालाई । उनले ट्वीटमा लेखिन ‘मलाई हारेको रमाईलो लाग्दैन तर, मैले यस वर्ष कसैको पछाडी बस्नु पर्‍यो । कंगना बधाई ।’

पि्रयंका र कंगनाले सन् २००८ मा बनेको चलचित्र ‘फेशन’मा संगै अभिनय गरेका थिए । उक्त चलचित्रवाट प्रियंकाले  सर्वोत्कृष्ट नाियकाका रुपमा सोही चलचित्रवाट अवार्ड जितेकी थिईन् । ६२ औ नेशनल फिल्म अवार्डमा प्रियंका अभिनित ‘मेरी कोम’ ले सर्वोत्कृष्ट पपुलर अवार्डमै चित्त बुझाउनु परेको थियो ।