झबिन्द्र पाण्डेको लय स्वरमा रहेको तिज गित “जाममा फसियो”सार्बजनिक हेर्नुहोस भिडियो सहित | यमन खनालको लोकदोहोरी एल्वम आत्म हत्या बजारमा | अनुका लामाको लोक गीति एल्बम"यथार्थ कहानी बजारमा | Ruda Rudai Bhijyo Sirani by yaman khanal,sarita thapa- New Lok Dohori Song 2017 MP3 Download | नेपाली साँगितिक दुनियामा उदाउदै स्वस्तिका दुलाल | Hamro pyaro gulmi by devi gharti Bom Bahadur khadka New Lok Dohori Song MP3 Download | Ukaliko Barko Buto By Puran Pravat, Juna Sirish and Sarita poudel New Lok Dohori Song MP3 Download | Timrai Yaadma by Tika Pun& Nabaraj Timalsina New Nepali Lok Dohori Mp3 Song Download now | Ishwor Sanga By Purnakala Bc & Pawan Pariyar New Nepali Lok Dohori Mp3 Song Download now | Chandra Surya Jhanda By Yaman Khanal And Devi Gharti New Nepali Lok Dohori Mp3 Song Download now 2017 |

सन्देश “सुस्केरा” लिएर बजार तताउदै


Image title

सन्देश “सुस्केरा” लिएर बजार तताउदै

घर काभ्रेपलान्चोक फोक्सिङटार - ८ सिरुटार भई हाल २०६७ साल देखि साँङ्गितिक क्षेत्रमा जमलको सप्तरञ्जनी संगीत विधालयबाट संगीतको सरगम सुरुवात गरेको नव गायक हाल गुरुकुल संगीत बिध्यालय गुरु गुरुदेव कामत द्धारा बिगत दुई वर्ष देखी क्लासिकल गायन सिकि रहेका छन् । आधुनिक तथा गजलको एल्वम “सुस्केरा” नयाँ बर्ष संगै बिमोचित गरिएको थियो । हाल सुस्केरा एल्मवको एउटा गीत “चाहे मलाई आफ्नो ठान” भन्ने गीतको म्यूजिक भिडियो बजारमा आई सकेको छ यो गीतको CRBT 0160034032 PRBT 60540842 रहेको छ यस गीतको Youtube को लिङ्ग http://youtu.be/UGjYHJkxh2E मा गएर प्रतिक्रिया दिनु होला । अर्को गीतको म्यूजिक भिडियोको काम अन्तिम चरणमा पुगेको उहाले बताउनु भयो । यस एल्वममा रचनाकार मणि खतिवडा¸ संगीतकार गुरु गुरुदेव कामत, मनोज राज र स्पन्दन स्वरहाङ राईको रहेको छ भने गायन सोलो मेरो मात्र रहेको छ ।
सानै देखि गायन भने पछि हुरुक्क हुने जीन्दगीको सुरुवाती चरणमा गायक तथा नायक यस कुमारको गीत सुन्ने गरेको बताए साथै कसरी म गजलमा प्रबेश गरे थाहा पाईन भन्छन् सन्देश । हेर्दा एकदम असल लाग्ने साचो भविष्यमा एउटा नेपाली संगीतिक क्षेत्रमा चम्किलो नक्षेत्र बन्न सक्ने सम्भवना बोकेका सन्देशलाई हाम्रो तर्फबाट पनि शुभकामना ।