झबिन्द्र पाण्डेको लय स्वरमा रहेको तिज गित “जाममा फसियो”सार्बजनिक हेर्नुहोस भिडियो सहित | यमन खनालको लोकदोहोरी एल्वम आत्म हत्या बजारमा | अनुका लामाको लोक गीति एल्बम"यथार्थ कहानी बजारमा | Ruda Rudai Bhijyo Sirani by yaman khanal,sarita thapa- New Lok Dohori Song 2017 MP3 Download | नेपाली साँगितिक दुनियामा उदाउदै स्वस्तिका दुलाल | Hamro pyaro gulmi by devi gharti Bom Bahadur khadka New Lok Dohori Song MP3 Download | Ukaliko Barko Buto By Puran Pravat, Juna Sirish and Sarita poudel New Lok Dohori Song MP3 Download | Timrai Yaadma by Tika Pun& Nabaraj Timalsina New Nepali Lok Dohori Mp3 Song Download now | Ishwor Sanga By Purnakala Bc & Pawan Pariyar New Nepali Lok Dohori Mp3 Song Download now | Chandra Surya Jhanda By Yaman Khanal And Devi Gharti New Nepali Lok Dohori Mp3 Song Download now 2017 |

प्रबाशमा रहेर पनि संगीतिक क्षेत्रमा चर्चा बटुल्दै होमनाथ कुँवर


Image title


कुमार बस्नेत । युएई । गुल्मी जिल्ला हस्तिचौर- १ मा जन्म भई हाल कामको शिलशिलामा दुबईमा रहेका होमनाथ कुँवर नेपाली लोक संगीतिक क्षेत्रमा पछील्लो समयमा ब्यस्त र चर्चित नाम हो । आफु प्रदेशमै भएनी सधैभ गीतसंगीतको क्षेत्रमा लागिपर्ने बताउदै आएका कुँवर सानै उमेरदेखी गीत गुनगुनाउने गर्दथे । गाउघर, उकाली ओराली अनि गाईबाख्रा चराउन बनपाखा जादा पनि गीत गुनगुनाउने उनि आफ्नो क्षेत्रमा हुने प्राय सबै साङितिक कार्यक्रममा समेत सहभागिता जनाउने गर्दथे । गायक बन्ने उनको सानैदेखिको सपना रहेको थियो ।
बाध्यता र बिबश्ताले गर्दा उनको नेपालामा गायक बन्ने सपना पुरा हुन सकेन । आफ्नै समस्याले र देशमा उचित रोजगारिको अवशर नपाएकै कारण परदेशीन बाध्य भए । कामको शिल्शिलामा दुबैमा उन्को गीत संगीतमा लागी परेका केहि ब्यक्तिसँग भेट भयो । उन्ले दुबईको बसाईमा गायक चुमन काउचा मगर, केशब कुँवर , उमेश कुँवर , बाबुराम परियार र सुन्दर खनालसँग भेटे । यिनै साथिहरुको सहयोगा र प्रेरणाबाट उन्ले गीत संगीतमा आफ्ना पाइलालाई बामे सार्ने काम गरे । कुँवरले तेस्को केहि समयपछी आफ्नो पहिलो एल्बम " बितेका कुरा सोच्दैछु " बजारमा ल्याए । सो गीतमा उनको आफ्नै शब्द,लय र रहेकोछ । सोही गीतबाट आफ्नो संगीतिक क्षेत्रमा पाइला सारेका उनले पहिलो गीतबाटै श्रोताको राम्रै माया र साथ पाउन सफल भए । जस्को कारण उनलाई अझै उर्जा थपियो र तेस्पछी दर्जनौ गीतका लय तथा शब्द निर्माण गर्दै गए । एकपछी अर्को गर्दै सफल पनि हुँदै गए ।
पछील्लो समय कुँवरले आफ्नै स्वरमा "अन्तै माया सारिसकेसी" बोलको लोक गीत बजारमा ल्याएकाछन । यो गीतले पनि उनका अघिल्ला रचनाले जस्तै दर्शक श्रोताको राम्रो माया पाउन सफल भएकोछ । गीतको म्युजिक भिडियो उन्ले दुबईका बिभिन्न मनोरम र रमणिय क्षेत्रमा छायान्कन गरेकाछन । गीतले युट्युबमा पनि राम्रै सफलता पाइरहेकोछ र कुँवरले अब छिट्टै नेपाली नारिहरुको महान पर्ब तीजको अवशरमा २ वटा तीज गीत पनि बजारमा ल्याउदैछन । सर्जक कुँवरलाई हाम्रो तर्फबाट जे जसो सपनाहरु सोचेर संगीतीक क्षेत्रमा लाग्नुभएको छ, त्यो सबै पुरा होस र सफलताको शुभकामना दिन चाहन्छौ ।